दृष्टिविहिन विद्यार्थीलाई बोल्ने कम्प्यूटर हस्तान्तरण

हरिकृष्ण गौतम/विकल्प म्याग्दी,पुस २१ गते । म्याग्दीको पिप्ले गाविसस्थित ज्ञानोदय माविको दृष्टिविहिन स्रोतकक्षामा अध्ययरत विद्यार्थीलाई हङकङबाट १ लाख १२ हजार मुल्यको बोल्ने कम्प्यूटर सहयोग गरेका छन् । ओखरबोट गाविस महवीर स्थायी घरभई हाल हङकङमा बसोबास गर्ने धनमयाँ पुन (आशा)ले स्वर्गीय श्रीमान मोहन थापा मगरको सम्झनामा दृष्टिविहिन विद्यार्थीैले प्रयोग गर्ने ९२ हजार बराबरका दुईवटा कम्प्यूटर सोमबार … Continue reading दृष्टिविहिन विद्यार्थीलाई बोल्ने कम्प्यूटर हस्तान्तरण